बेलायतका १० वटा सिने हलमा कमेडी फिल्म ‘महाजात्रा’

मिलन शर्मा । लण्डन । शुक्रबारदेखि नेपालका हलमा रिलिज भएको महाजात्रा बेलायतका हलमा समेत हेर्न पाइने भएको छ । नेपाली फिल्म ‘महाजात्रा’ कमेडी जनरामा आधारित चलचित्र हो । ‘महाजात्रा’ फेलथाम, अल्डरशट, इलफोड, लुटन, स्वीण्डन, बेजिङस्टक लगायत १० वटा सिने हलमा शुक्रवार देखिनै प्रर्दशन सुरु भएको हो । ‘महाजात्रा’ सन् २०१६ को फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला … Continue reading बेलायतका १० वटा सिने हलमा कमेडी फिल्म ‘महाजात्रा’